Lesson : दिवस र नाराहरु
स्वास्थ्य बीमा दिवस २०८०
आठौं स्वास्थ्य बीमा दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० चैत्र २५
- २०८० को नारा : 'तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच'
-
नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।
-
स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ ।
- २०८० माघ १ गते देखि सरकारले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ ।