Lesson : अन्तराष्ट्रिय समसामयिक
गुगलले सार्वजनिक गर्यो आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम
गुगलले सार्वजनिक आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम 'बार्ड' सार्वजनिक गरेको छ
- सार्वजनिक मिति : २०२३ फेब्रुअरी ६ (२०७९ माघ २३)
- नाम : बार्ड (Bard)
- Open AI ले सार्वजनिक गरेको Chat GPT ले लोकप्रियता पाए संगै गुगलले पनि त्यस्तै च्याट बट सार्वजनिक गरेको हो,
- Chat GPT ले जस्तै बार्ड (Bard) ले पनि प्रयोगकर्ताले सोधेका प्रश्नको सटिक जवाफ दिने बताइएको छ