Lesson : दिवस र नाराहरु
आठौँ राष्ट्रिय भक्का दिवस २०८१
आठौँ राष्ट्रिय भक्का दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ पुष २९ गते
- दिवस मनाउने मुख्य समुदाय : कोच राजवंशी समुदाय
- मुख्य रुपमा मनाइने भौगोलिक क्षेत्र : पूर्वी तराई
- भक्का के हो ? : चामलको पिठो (खासगरी कनिका) बाट बन्ने परिकार
- कोच राजवंशी समुदायका महिलाले लगाउने पहिरनलाई पेटानी भनिन्छ
- पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य समुदायले पनि रुचाएपछि भक्का खाने प्रचलन बढेको छ।

