Lesson : राष्ट्रिय समसामयिक
वामपन्थी नेता प्रदीप नेपालको निधन
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ
- निधन मिति : २०८२ बैशाख २३
- वामपन्थी नेता प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ
- उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए ।
- त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
- नेपाली साहित्यिक क्षेत्रमा सञ्जय थापाका नामले परिचित उनले थुप्रै साहित्यिक कृति लेखेका छन्
- उनका १६ उपन्यास र १० कथासङ्ग्रह प्रकाशित छन्, जसमा ‘बार्बरिक’, ‘देशको खोजी’ र ‘देउमाईको किनारमा’ लगायतका कृतिहरू पर्छन्।

