Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : समसामयिक विषय

४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?

✍️ 

डा.टोकराज पाण्डे



नेपालमा विपद् व्यवस्थापन

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद व्यवस्थापन भन्नाले विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभसँग सम्बन्धित सम्पुर्ण क्रियाकलाप सम्झनुपर्छ । विपद् जोखिम न्यूनीकरण भनेको विपद पूर्व गरिने जोखिमको विश्लेषण तथा मूल्याकंन, विपद् रोकथाम वा विपदबाट हुने क्षतिको न्युनीकरण तथा विकासका कार्यमा विपद जोखिमलाई कम गर्ने सम्बन्धी कार्य हो । विपद प्रतिकार्य भनेको विपद आइसकेपछि तत्कालै गरिने खोज, उद्धार एवं राहत सम्बन्धि कार्य हो भने विपद पुर्नलाभ भन्नाले विपद्को घटना घटिसकेपछि गरिने पुननिर्माण तथा पुनस्र्थापनासँग सम्बन्धित कार्य हो । यसरी विपद व्यवस्थापन विपदजन्य अवस्थाको पुर्वानुमान देखि पुनःस्र्थापना सम्मका क्रियाकलापको सञ्योजन हो ।

नेपालमा विपद व्यवस्थापन सम्बन्धमा भएका व्यवस्थाहरू :
कानुनी तथा नीतिगत व्यवस्था

नेपालको संबिधानको धारा ५१ (छ ९) मा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पुर्व सुचना तयारी, उद्धार, राहत एवं पुनःस्र्थापना गर्ने उल्लेख
धारा २७३ मा संकटकाल घोषणा गर्ने सम्बन्धी व्यवस्था
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६
स्थानीय सरकार संचालन ऐन, २०७४ मा विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड र योजनाको निर्माण ,कार्यान्वयन, अनुगमन र नियमन लगायतको जिम्मेवारी गाउँपालिका वा नगरपालिकालाई दिइएको
भवन ऐन, २०५५, भवन निर्माण संहिता, २०६३
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय निति, २०७५
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८—२०३०)
जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०६२
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सन्चालन नियमावली,२०६३
दैवीप्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७
स्थानीय विपद् जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६८
जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६९
राष्ट्रिय विपद् प्रतिकार्यको ढाँचा, २०७०
चालु आर्थिक वर्षको बजेटमा विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था भएको ।

कार्यक्रमगत व्यवस्था

केन्द्रिय विपद व्यवस्थापन कोषको व्यवस्था गरिएको
भुकम्पीय जोखिमको क्षेत्रहरूको नक्साकंन गरिएको
बाढि प्रभावित क्षेत्रमा समुदायमा आधारित पूर्वसूचना प्रणालीको स्थापना गरि सञ्चालनमा ल्याइएको
जलवायु परिवर्तसम्बन्धी राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरिएको
नेपालको बहुप्रकोपीय जोखिम लेखाजोखा तयार गरिएको
विपद व्यवस्थापन सँग सम्बन्धित सुचना प्रणालीलाई व्यवस्थित तुल्याउन विधुतिय सूचनामा आधारित पोर्टल तथा सफ्टवेयरको निमार्ण

संस्थागत व्यवस्था

प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को व्यवस्था रहेको
प्रधानमन्त्री दैवी प्रकोप राहत कोष
केन्द्रिय दैवी प्रकोप उद्धार कोष
गृह मन्त्रालय : प्रमुख जिम्मेवारी
राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण
प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति
जिल्लामा प्र.जि.अ. को अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समिति
गाउँपालिका वा नगरपालिकामा स्थानिय विपद् व्यवस्थापन समिति
जल तथा मौसम विज्ञान विभाग
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, लगायत राहत तथा पुनस्र्थापनाका लागि
सशस्त्र प्रहरी वलले कुरिनटारमा विपद व्यवस्थापन तालिम केन्द्र सञ्चालनमा ल्याएको ।

अन्त्यमा,

विपद् प्राकृतिक वा मानव निर्मित कारणले सिर्जना हुने एउटा गम्भिर व्यवधान हो । विपद् न्युनिकरण, प्रतिकार्य र पुर्नलाभ सम्मका समग्र कार्यहरूलाई विपद् व्यवस्थापन भनिन्छ । नेपालमा बर्षोनि विपद व्यवस्थापनबाट ठुलो धनजनको क्षति हुने गरेको वर्तमान अवस्थामा उल्लेखित कानुनी एवं नितिगत, संस्थागत तथा कार्यक्रमगत पक्षहरुको प्रभावकारी कार्यान्वयन मार्फत विपद आउनै नदिने गरि कार्य गर्नु राष्ट्रिय चुनौतिको रूपमा रहेको छ । यसका लागि संघिय, प्रादेशिक तथा स्थानीय सरकार, नागरिक समाज, समुदाय, निजी क्षेत्र सबैको सार्थक सहभागिता एवंं सहयोग आवश्यक छ ।
Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft