Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : शासन प्रणाली

1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध

राष्ट्र

  • विभिन्न शब्द कोषको अनुसार कुनै जन समुदायले भूमिसँगको पुर्ख्यौली सम्बन्ध, भाषा, इतिहास, संस्कृति, जीवन दर्शन आदिका आधारमा अन्य समूहभन्दा आफ्नो समूहलाई फरक मान्छन् भने त्यो समुदाय एउटा राष्ट्र हो ।
  • वास्तवमा राष्ट्र भनेको साझा वंश वा कुल भएका मानिसहरूको ठुलो समूह हो(It is a large group of people with common  ancestry) .
  • नेपालको संविधानको धारा ३ अनुसार ”नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।”

राज्य

राज्य भनेको सिमाना र मानिसहरूको एक अंश भएको एउटा राजनीतिक सङ्गठन हो ।
सन् १९३३ मा उरुग्वेमा भएको Montevideo Convention ले आधुनिक राज्यको पभिाषा गर्दै राज्य हुनको लागि निम्न अनुसार ४ वटा तत्त्वहरू हुनुपर्ने कुरा औँल्याएको थियो

  1. Permanent population
    2. Defined territory
    3.  Government
    4. Capacity to enter into relations with the other states.

नेपालको वर्तमान संविधानले नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने व्यवस्था गरेको छ ।

राष्ट्र निर्माण (Nation building)

  • राष्ट्र निर्माण धेरै पहिचान भएका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने मनोवैज्ञानिक आधार हो ।
  • राष्ट्र समान पहिचान र भावना हो, जसको पृष्ठभूमिमा इतिहास, संस्कृति, धर्म जस्ता पक्षहरू रहने गर्दछन् ।
  • त्यसैले राष्ट्र निर्माणका लागि राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय दिवस, राष्ट्रिय वायुसेवा, राष्ट्रिय प्रसारण, राष्ट्रिय संवाद जस्ता विम्ब र सांकेतिक कार्यको समेत उपयोग गरिन्छ । जसले सबै राष्ट्रवासीमा एकताको अनुभूति प्रवर्द्धन गर्दछ ।
  • कार्ल डोएचले भनेका छन् : साझा पहिचानको स्थापना मार्फत राष्ट्रप्रति निष्ठावान् नागरिक निर्माण गर्नुलाई राष्ट्र निर्माण भनिन्छ ।( National building , broadly speaking, aim to establish a common identity among the population through process in which they become loyal citizen)

जोरेन हिट्लरका अनुसार राष्ट्र निर्माण निम्न ३ पक्षको अन्तर सम्बन्धित प्रक्रिया हो :
♦  एकीकृत भावनाको सिर्जना ( creation of an integrating ideology)
♦  एकीकृत समाजको सिर्जना ( Creation of an ingratiating society)
♦ सबल राज्य संयन्त्रको सिर्जना ( Creation of functioning state apparatus)

राष्ट्र निर्माणको महत्त्व :
अल्पविकसित, राजनैतिक संस्कृति निर्माण नभएका तथा आर्थिक समृद्धि प्राप्त नभएका समाजमा निम्न कारणले राष्ट्र निर्माणको बढी नै महत्त्व हुन्छ ः
♦ देशवासीमा न्यूनतम साझा मूल्य कायम गर्न,
♦ विभिन्न भूगोललाई राष्ट्रिय भावनामा आबद्ध गर्न,
♦  अल्पसङ्ख्यक वर्ग र अन्य वर्गबिचको दुरी कम गर्न,
♦ सामाजिक सहभावलाई स्थापित गर्न,
♦  राज्य प्रणालीको वैधता कायम गर्न,

राज्य निर्माण (State Building)

  • राज्यलाई काम गर्न सक्ने गरी सक्षम बनाउने प्रक्रियालाई राज्य निर्माण भनिन्छ(State building is construction of functioning state )
  • राज्य सबल बन्न उसको राजनीतिक क्षमता (राजनैतिक व्यवस्थापन), साधन परिचालन क्षमता(सामाजिक विकास) र विनियोजन क्षमता(उत्पादनशील खर्च, उपयोगिता सिर्जना र जकल्याण अभिवृद्धि) आवश्यक छ ।
  • राज्य निर्माणमा राज्यका पात्रहरू यिनै कार्यहरूमा सत् रहन्छन् ।
  • मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक, व्यवस्थापकीय लगायतका मानव जीवनका सम्पूर्ण पक्षमा सुधार गरी सक्षम बनाउने प्रक्रियालाई राज्य निर्माण भनिन्छ ।

राष्ट्र निर्माण र राज्य निर्माणमा अन्तर सम्बन्ध :
राष्ट्र निर्माण र राज्य निर्माण शासन प्रणालीका दुई महत्त्वपूर्ण अवयवहरू हुन् । कतिपय विद्वानहरूले यी दुवैलाई समानार्थी रूपमा पनि प्रयोग गर्दै आएका छन् । सर्वसाधरणहरुले पनि यसै गरी बुझ्ने गरेका छन् । यी दुईको सम्बन्ध निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ :
♦  राष्ट्र निर्माण साझा संस्कृति र पहिचानको निर्माण गर्ने प्रक्रिया हो र राज्य निर्माण राज्यका संरचना र संयन्त्रको सुदृढीकरण गर्ने प्रक्रिया हो ।
♦  राष्ट्र निर्माण र राज्य निर्माण दुवै शासकीय प्रणाली तथा देशको अस्तित्व कायम राख्ने र देशको हित प्रवर्द्धन गर्ने आधारभूत पक्षहरू हुन् ।
♦ यी दुईमध्ये एकको निर्माणले अर्कोको निर्माणमा सहायता गर्छ । एक विना अर्कोको अस्तित्व खतरामा पर्छ ।

 

राष्ट निर्माणका अवरोध
– औपचारिक संयन्त्रको प्रभाव,
– वैधानिक संयन्त्र निष्प्रभावी हुने अवस्था,
– राष्ट्र र राज्यको आधारमा परिचित हुने प्रवृत्तिको नागरिकहरूमा कमी,
– साझा सम्पर्क भाषाको अभाव,
– धार्मिक, सांस्कृतिक, सद्भाव र सहिष्णुताको अभाव,
– देशका सबै क्षेत्रमा सार्वजनिक सेवाको सहज र समान पहुँच नहुनु,
– सञ्चार, सम्पर्क र आवागमनको कठिनाइ हुनु,
– राजनीतिक दल लगायत बुद्धिजीवीहरूमा राष्ट्रिय एकता र आपसी सद्भावप्रति समुचित सजगताको अभाव,
– न्यायपूर्ण व्यवहार सरकारबाट हुन्छ भन्ने विश्वासको सङ्कट रहनु ।

राष्ट्र निर्माणलाई मजबुत बनाउन
– आन्तरिक र बाह्य सुरक्षाको उचित बन्दोबस्त मिलाई सुरक्षाको सुनिश्चितता प्रदान गर्ने,
– सहमतिका आधारमा शासनको वैधानिकता प्राप्त गर्ने,
– जातिगत, धार्मिक सामुदायिक र क्षेत्रीय विविधताहरूलाई एउटै समुदायमा एकीकृत गर्ने,
– सरकारका सङ्घ, प्रदेश र स्थानीय निकायहरूबिच र अन्य क्षेत्रहरूका बिचमा औपचारिक अधिकार वा शक्ति र कार्यहरूको सङ्गठन र वितरण गर्ने,
– आधुनिकीकरण तर्फ उन्मुख हुने खालका सीप र सस्थाहरुको विकास गर्ने,
– मनोवैज्ञानिक र भोतिक सुरक्षालाई बलियो बनाउने, बचत र चालु वित्तीय साधनहरूको परिचालन गर्ने,
– लगानिका  लागि युक्तिसंगत कार्यक्रमहरूको तयार गर्ने,
– सेवा र सुविधाहरुको दक्षतापूर्ण व्यवस्थापन गर्ने,
– निर्णय प्रक्रियामा व्यापक सहभागिता जुटाउने,
– अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठापूर्ण स्थान बनाउने,
– राष्ट्रको भविष्य निर्माणको लागि सधैँ चिन्तनशील रहने ।

निष्कर्ष

  • राष्ट्र निर्माण र राज्य निर्माण अन्तर सम्बन्धित विषय हुन ।
  • यी दुई मध्ये एकको निर्माणले अर्कोको निर्माणमा सहयोग पुर्‍याउँछ ।
  • दुवैलाई एकैसाथ अघि बढाउन सके समृद्ध, न्यायपूर्ण, शान्तिपूर्ण र आधुनिक नेपाल निर्माण गर्न सकिन्छ ।
  • राज्यका क्षमता निर्माण, संयन्त्र विस्तार र यिनीहरूको प्रभावकारिता वृद्धिले नै मुलुक समृद्ध र सबल राष्ट्र बन्ने गर्दछ ।
  • विकास, सुशासन, प्रभावकारी सेवा र वितरण प्रणालीको संस्थागत पक्षले राज्य निर्माण गर्दछ भने राष्ट्र निर्माण आम नागरिकको पहिचान निर्माण, स्वाभिमान र सशक्तीकरण, एकत्ववोधका लागि गरिने प्रतिकात्मक कामहरू समेत पर्दछन् ।
Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft